साझा नेतृत्वको खोजी

तपाईंले चाहेको जिल्लामा क्लिक गर्नुहोस्। मोबाइलमा हेर्दै हुनुहुन्छ भने नक्शालाई जुम गरेर क्लिक गर्नुहोला

साझा अभियान

साझा सहयोग

विदेशमा सद्भाव समूह

हाम्रो युट्युब च्यानल

Facebook

Twitter

व्यक्तिगत स्वार्थलाई कहिले हावी हुन दिनेछैन। देश र जनता प्रति समर्पित रहेर काम गर्नेछु। तराजुमा मतदान गरेर मेरो विजय सुनिश्चित गर्न हार्दिक आग्रह गर्दछु।
सुरज प्रधान
उमेदवार
भक्तपुर क्षेत्र नं १(१)

यो देश भ्रष्टाचार ले भन्दा पनि तपाई हाम्रो गलत रोजाइ र प्रवृत्तिले बिग्रेको हो ।

तपाईंको साथ विना देश परिवर्तन असम्भव छ ।

@Sajha_Party पहिले विकल्प थिएन, अब छ।

यो देश लाई देश जस्तो बनाउन, सदाचार र अाचरण कस्ताे हुन्छ देखाउन, पुराना भ्रष्टाचारी पार्टीको गलत प्रवृत्तिलाई अन्त्य गर्न देशभर साझा उम्मेदवारहरु मैदानमा हुनुहुन्छ । @Sajha_Party को चुनाव चिन्ह तराजुमा भोट गरौ ।। देश बदल्न मन र मत बदलाैँ ।।

3

साझा पार्टी कास्की क्षेत्र नं २ की उमेदवार @RajaniKC5 को अपिल!
https://t.co/HUPI1LBqCZ

Load More...

सम्पर्क

साझा पार्टी

  केन्द्रीय कार्यालय, बखुण्डोल, ललितपुर, नेपाल
  +९७७-९८५१२५३००१
  info@sajhaparty.org

सन्देश